विचार/ब्लग

वैदेशिक रोजगारीः अवसर र चुनौती

कुनै पनि राष्ट्रका लागि बेरोजगारी गम्भीर समस्या हो । विकासोन्मुख देशलाई यो समस्याले निकै पिरोलिरहेको पाइन्छ । गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो । नेपाल बेरोजगारीको समस्याले आक्रान्त छ । यहाँ...

पुरा पढ्नुहोस
विकृतिमा हामी सबै जिम्मेवार

श्यामप्रसाद मैनाली नक्कली भुटानी शरणार्थी प्रकरणले यतिखेर देश तातेको छ । सरकारको विशेष गरेर नेपाल प्रहरी र गृहमन्त्रीको प्रशंसा जनस्तरबाट भइराखेको छ । जनताले लामो समयदेखि आलोचनाको केन्द्रबिन्दुमा राखेका विरुद्ध वारेन्ट जारी भइराखेको छ ।...

पुरा पढ्नुहोस
चिनियाँ आधुनिकीकरण

चेन सङ आधुनिकीकरण मानव सभ्यताको विकास र प्रगतिको प्रमुख चिह्नको रूपमा आधुनिक काल प्रारम्भ भएदेखि विभिन्न देशका जनताको संघर्षको लक्ष्य बनेको छ । इतिहासलाई फर्केर हेर्दा, पश्चिमेली विकसित मुलुकले केही सय वर्ष लगाएर पूरा गरेको...

पुरा पढ्नुहोस
आत्महत्यातिर धकेल्ने शिक्षा प्रणाली

घम्बर नेपाली गत वैशाखमा दुइटा निकै दुःखद घटना घटे । दुवै घटना कलकलाउँदा युवा विद्यार्थीको आत्महत्यासँग सम्बन्धित थियो । संयोग भनौँ या हामीले अवलम्बन गरेको व्यवस्थाको अनिवार्य उपज, उनीहरूको आत्महत्याको कारण थियो शिक्षा । जीवनलाई उन्नत र सफल...

पुरा पढ्नुहोस
सरकारले नगरी नहुने ६ काम

प्रधानमन्त्री प्रचण्ड आफ्नो राजनैतिक जीवनको उत्तरार्धमा सम्भवतः अन्तिम पटक प्रधानमन्त्री पदमा वहाल छन् । उनकै नेतृत्वमा भएको सशस्त्र द्वन्द्वको जगमा प्राप्त राजनैतिक उपलब्धिहरूप्रति नागरिक स्वीकारोक्ति क्रमशः कमजोर     बन्दैछ । ठूला राजनैतिक दलहरूप्रति नागरिकको...

पुरा पढ्नुहोस
तीन शीर्ष नेताबीच छलफलका तीन आयाम

शीर्ष तीन नेताबीच छलफलको क्रम बढेको छ । नक्कली शरणार्थी मुद्दा चर्किरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहँदा आशंका गर्नेहरु पनि छन्...

पुरा पढ्नुहोस
निराशाको धुवाँभित्र रुमलिएको बजेट

उद्व शिलवाल नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा ३ मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ’ भनी स्पष्ट व्यवस्था गरिएको छ । सोही...

पुरा पढ्नुहोस
समाचारको विश्वसनीयतामा प्रश्न

सुमन पन्त फागुन ११ गते सोमबार काठमाडौँबाट संयुक्त अरब इमिरेट्सका लागि उडेको फ्लाई दुबई विमानको इन्जिनमा समस्या आएको विषयलाई नेपालका अनलाइन मिडियाले आफूखुसी व्याख्या गरेर समाचार बनाए । कतिपयले विमानमा आगो लागेको, इन्जिन फेल भएको र...

पुरा पढ्नुहोस
सामुदायिक स्कुलमा सुधार जरुरी

आजभन्दा करिब २५ वर्षअघि बैतडीको एउटा सरकारी स्कुलमा कक्षा ९ मा पढ्दा विज्ञान शिक्षकले, बिरुवाले खाना बनाउँदा अक्सिजन उत्पादन गर्छ भनेर प्रमाणित गर्न हाइड्रिला एक्सपेरिमेन्ट (प्रयोग) गराउनुभएको थियो । विज्ञान प्रयोगशालामा भएका थरिथरिका सामग्रीहरू...

पुरा पढ्नुहोस
प्रचण्ड शक्तिको सिंहावलोकन

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दलालविरुद्ध निर्धक्क छानबिन गराउने जुन हिम्मत प्रधानमन्त्री प्रचण्डले देखाए, त्यो प्रशंसनीय छ । देयर इज नो इभिल विदाउट गुड’ ! केही समयअघि नेपाल आएका स्तम्भकार एकजना विदेशी पत्रकार मित्र...

पुरा पढ्नुहोस